नियम २०
छुट्टाछुट्टै अनुज्ञापत्र लिनु पर्ने
एक ठाउँभन्दा बढी ठाउँहरूमा दाना पदार्थ
उत्पादन वा बिक्री वितरण गर्न चाहने व्यक्तिले त्यस्तो प्रत्येक ठाउँको लागि
छुट्टाछुट्टै दरखास्त दिई यस परिच्छेद बमोजिम अनुज्ञापत्र प्राप्त गर्नु पर्नेछ ।